ताजा समाचार विजनेस

सुनको भाउ आज सम्मकै उच्च


नेपालमा सुनको भाउ अहिले सम्मकै उच्च भएको छ ।
नेपाल सुन चादी ब्यावसायी संघका अनुशार आज सुनको भाउ एक लाख एक हजार चार सय प्रति तोला पुगेको छ ।
बिश्वप्यापी कोरोना महामारीका कारण सुन चादीमा लगानी गर्नेहरुको संख्या बढेकाले सुनचादीको भाउ उच्च भएको संघले जनाएको छ ।

You may also like