ताजा समाचार मनोरन्जन होमपेज

मोर से दुर गेलो नामक म्युजिक भिडियो दर्शक सामु आउदै


मोहनलाल ताजपुरिया

माध३,झापा। मोर से दुर गेलो नामक म्युजिक भिडियो चाडै बजारमा आउने भएको छ ।

नब गायक भबिन ताजपुरियाको ताजपुरिया भाषामा सजिएको म्युजिक भिडियोमा राजकुमार ताजपुरियाको शव्दमा सजिएको गीतमा मनोज ताजपुरिया ,ऐस ताजपुरिया र मनिषा राजवंशीको अभिनय रहेको छ ।

पछिल्लो समयमा यस्ता मनोरञ्जनात्मक र सन्देशमुलक गीत कमै भएकोले यो गीत सबै दर्शक तथा स्रोताको मन जित्न सफल हुने ताजपुरिया भाषाको सुपरहिट एल्बम सोनार चुरीदेखि दर्जनौं कर्ण प्रिय गीतका रचेता रलेखक राजकुमार ताजपुरियाले बताए ।

You may also like