जीवन शैली स्थानिय होमपेज

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु


असोज७,,बिराटनगर। मोरङको बुढिगंगा गाऊपालिका ६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like