खेलकुद ताजा समाचार होमपेज

कानेपोखरीमा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोजिता अन्तरगत आजको खेलमा वडा ५ बिजयी


असोज२१,कानेपोखरी । मोरङको कानेपोखरी जन सेवा मा बिको खेल मैदानमा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा वडा नं ५ बिजयी भएको छ ।

आज वडा नं ४ र ५ बिच भएको खेलको निर्धारित समय भित्र ५ का सुजन लिम्बुले गरेको १ गोलनै जितका लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच सुजन लिम्बू घोषित भए , भोलिको खेल वडा नं ३ र १ बिच हुनेछ ।

You may also like