कातिक१,रंगेली। मोरङको रंगेलीमा हिजो भएको सवारी दुर्घटनामा परि २ जना घाईते भएका छन ।

बिराटनगरबाट पुर्व तर्फ आउदै गरेको बा १८ च ३५० नं को मारुती कार अनियन्त्रित भइ सडकको नालामा ठक्कर खादा दकम नगरपालिका ४ का ४० बर्षिय गोबिन्द्र श्रेष्ठ र पथरीशनिस्चरे १ का ४१ बर्षिय तिलक कार्की घाइते भएका हुन ।

सवारी दुर्घटनामा परि घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको र हाल रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You may also like